ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   १० : ०१   बजे

गजनी, अफगानिस्तान, २ २८ साउन । अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ ।

झडपमा कम्तीमा १३ सर्वसाधारण, ९०तालिवान लडाकू र केहीको सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको स्पुटनिकले जनाएको छ । घटनामा १३३ जना घाइते भएका पनि बताइएको छ । घाइतेमध्ये अधिकांश तालिवान समर्थक रहेका बताइएको छ ।
शुक्रबारदेखि शुरुभएको विद्रोही तथा सरकारी सुरक्षाकर्मीबीचको भडप आइतबारसम्म पनि जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले पछिल्लो झडपमा तालिवान पक्षका १०० भन्दा बढी लडाकूको मृत्यु भएको जनाएका छन् । गजनीमा भएको भीडन्तमा विगत केही महिना यताकै ठूलो मानवीय क्षति तालिवान पक्षले व्यहोर्नु परेको पत्रपत्रिकाले लेखेका छन् ।
टोलो न्यूजले गजनी क्षेत्रमा भएको भीडन्तको अवस्थाबारे जानकारी लिन आइतबार नै अफगानिस्तानका सैनिक प्रमुख शरीफ याफ्ताली गजनी आउने कार्यक्रम रहेको छ ।

सरकारी २०३ टेन्डर मिलिटरी कप्र्सका अधिकारीहरूले तालिवान पक्षले निर्वाचन आयोगको कार्यालयमा आगो लगाई काबुल–कान्दाहार राजमार्ग अवरुद्ध पारेपछि शुरु भएको भीडन्त जारी रहेको पुष्टी गरेका छन् ।
अफगानिस्तानस्थित विदेशी सैनिक समूहले उक्त स्थानमा थप हवाई सहयोगको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group