ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ला लिगा अब फेसबुकमा मात्रै हेर्न पाइने


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   १२ : १८   बजे


काठमाडौं, २९ साउन । आउँदो भदौ १ गतेदेखि विश्वको चर्चित फुटबल लिग मध्ये स्पेनिस ला लिगा सुरु हुँदैछ । नेपालसहित भारतीय उपमहाद्विपमा ला लिगा फुटबल, त्यसका क्लब तथा खेलाडीका धेरै फ्यान छन् । तर नयाँ सिजन सुरु भएसँगै यो क्षेत्रका ला लिगाका पारखीले टेलिभिजनमा खेल हेर्न पाउने छैनन् ।

नेपालसहित भारतीय उपमहाद्विपका फुटबल फ्यानले अब ला लिगाका खेल टेलिभिजनमा होइन फेसबुक लाइभमा हेर्नु पर्नेछ । नेपालसहितका भारतीय उपमहाद्विपमा ३४८ मिलियन फेसबुक प्रयोगकर्ता छन् । भारतमा मात्रै यसको संख्या २७० मिलियन रहेको छ । फेसबुकमा यसअघि नै अमेरिकी दर्शकका लागि मेजर लिग बेसबल प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

फेसबुकले ला लिगाका आउँदा तीन सिजनका हरेक खेल लाइभ गर्ने गरी सम्झौता गरेको छ । नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानका ला लिगा प्रेमीले अब फेसबुकमा खेल हेर्नु पर्नेछ । यसअघि यो क्षेत्रमा ला लिगाका खेलको प्रत्यक्ष प्रशारणको अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group