ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका सबै सुनचाँदी पसल बन्द


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   ८ : २२   बजे

दाङ, ८ भाद्र । शुक्रबारदेखि दाङका सुनचाँदी पसल बन्द भएका छन् । माग अनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेको भन्दै व्यवसायीले पसल बन्द गरेका हुन ।

दाङको घोराहीमा बसेको नेपाल सुनचाँदी व्यावसायी संघ बैठकले शुक्रबारदेखि आइतबारसम्म सुनचाँदी पसल बन्द गर्न निर्णय गरेको नेपाल सुनचाँदी व्यावसायी संघ, दाङका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिनुभयो ।

व्यवसायीहरु सरकारले सुनमा सिन्डिकेट लगाएको हुँदा पछिल्लो समय सुन अभाव देखिएको बताउँदै तत्काल सिन्डिकेट खारेजीको माग गरेका छन् । चार्डपर्व नजिक आउँदै गर्दा सुनका गरगहना अत्यधिक माग भैरहेको छ ।

सरकारले व्यापारीलाई समयमै सुन उपलव्ध गराउन नसक्दा समस्या भएको व्यवसायीको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

मुक्त हरवा–चरवाको दबाब प्रदर्शन, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu