ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोली लागि घाइते भण्डाराको उपचार खर्च सरकारले बेहोर्ने: गृहमन्त्री थापा


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   १२ : २०   बजे

काठमाडौं,८ भाद्र । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागि गम्भीर घाइते भएका अर्जुन भण्डारालाई आज भेट गरेका छन ।

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भण्डारालाई आज बिहान गृहमन्त्री थापाले भेटेका हुन्। भेटका क्रममा उनले सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएको घाइतेका दाइले जानकारी दिएका छन ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको र दोषीलाई कारबाहीको माग गर्दै बिहीबार महेन्द्रनगरमा प्रदर्शन भएको थियो। सो क्रममा प्रहरीको गोली लागि भण्डारासहित सन्तोष कठरिया, तीर्थ पनेरु, सरोज खड्का, मनोज बूढा र तेजराज भट्ट घाइते भएका थिए।

महेन्द्रनगरमा आफूले सानो मोबाइल पसल सञ्चालन गर्दै आएको भन्दै उनले आर्थिक अवस्था कमजोर रहेको बताए । गम्भीर घाइते भण्डारालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावितका लागि गोल्छा ग्रुपद्वारा १ करोड ५० लाख सहयोग

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu