ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकदोहोरी गायक आर्यन विरहीको शव्दमा रहेको ‘बानी प¥यो हल्का’ गीत (भिडियोसहित) सार्वजनिक


एबीसी न्यूज
११ भदौ २०७५, सोमबार   ३ : ३१   बजे

 

काठमाडौं ,११ भाद्र । गायक आर्यन वीरही र सन्तोष घतानीको शव्दमा रहेको शीर्षक ‘बानी प¥यो हल्का’ गीत  बुढासुव्वा म्युजिक प्रा.लीबाट भिडियोसहित सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजन सन्तोष घतानीको रहेको छ,। भने गीत आरेन्ज विष्णु तामाङले गनुभएको छ ।

यस गीतमा स्वार गायक आर्यन वीरही र गायीका हिरामाया स्याङतानको रहेको छ । वीरहीले यस गीतलाई सन्देशमुलक भावलाई समेटेर शव्द तयार पार्नु भएको हो ।

यस गीतमा मोडेल वीरही आफै र जीना मगर ,विक्रम तामाङ, रेणु गुरुङ ,अर्चना कुवार रहेका छन भने, क्रोयोगा्रफमा सुक्र लामा र सम्पादन निरेन श्रेष्ठ हुनुहुन्छ त्येस्तै गरी क्यामारामा  सागर गौतमले साथ दिनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्रीको ‘ब्रिफिङ’, विदेशी नागरिकको सुरक्षा उच्च प्राथमिकतामा

सम्बन्धित

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu