ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीले स्वीडेनलाई तीन दुई गोल अन्तरले हरायो


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   ९ : १५   बजे


काठमाडौं, २६ भाद्र । टर्कीले स्वीडेनलाई तीन दुई गोल अन्तरले हराएको छ । युईएफए नेशन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा दुई गोलले पछि परेको टर्किले उत्कृष्ट कमब्याक गर्दै जित हासिल गर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा थेलीनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको स्विडेनले ४९ औ मिनेटमा क्लासोनको गोलमार्फत अन्तर दुई शून्यमा पुर्यायो ।

दुई गोलले पछि परेको टर्कीले ५१ औं मिनेटमा काल्हानोग्लुको गोलमार्फत अन्तर दुई एकमा झार्यो । त्यसपछि ८८ औं मिनेटमा र इन्जुरी समयको दोस्रो मिनेटमा काबाबाले लगातार दुई गोल गरेपछि टर्किले स्वीडेनलाई स्तब्ध बनायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनमा बाढीपीडितका शव व्यवस्थापन चुनौतीपूर्ण, अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी

भोटेकोसी बाढी : २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu