ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट


admin
२७ आश्विन २०७५, शनिबार   ५ : २९   बजे

काठमाडौँ,२७, असोज । वडा प्रहरी कार्यालय नेपालगन्जले १५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको दिपेन्द्र मार्ग टोलबाट प्रहरीले घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको हो ।

अवैध रुपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण गरिरहेको सुचनाको आधारमा प्रहरी निरीक्षक नारायण डाँगीको कमाण्डमा खटिएको टोलिले घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थसहित साम्रगी बरामद गरेको थियो ।

आधा दर्जन घरबाट १५ सय लिटर घरेलु मदिरा, मदिरा बनाउने प्रयोग गरिने भाडा १५ थान र कच्चा पदार्थ ४० किलो बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक डाँगीले बताए ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका घटनाहरु घट्ने भएकाले किनबेच तथा उत्पादनमा कडाइ गरिएको उनले जानकारी दिए ।

केही दिन अघि मात्र वडा प्रहरी कार्यालय नेपालगन्जले वडा नम्बर २ को दैलेखी बगांलाबाट १७ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको थियो । अवैध घरेलु मदिरा नियन्त्रण अभियान जारी रहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu