ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरी र गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने


admin
३० आश्विन २०७५, मंगलबार   १ : १७   बजे

अछाम,३० असोज । अछामको चौरपाटी गाँउपालिकाले चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन आउने सुत्केरी महिला र आकस्मिक गर्भवती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

स्वास्थ्यलाई मध्ये नजर राख्दै गाँउपालिकाका सात वटै वडाका गर्भवती महिलाको लागि गाँउपालिकाले निशुल्क सेवा दिने गाँउपालिका अध्यक्ष हर्क बहादुर साँउदले बताउनुभयो । गाँउ कार्यपालिकाको बैठकले चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन आउने सात वटै वडाको दर पनि तोकेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार वडा नं. १ सिउडीमा एक हजार, वडा नं. २ सोकटसम्म २५ सय, वडा नं. ३ गगुडासम्म १५ सय भाडादर निर्धारण गरिएको छ ।

वडा नं. ४ पायलसम्म १२ सय, वडा नं. ५ लुंग्रासम्म १२ सय, वडा नं. ६ दुनि चौखुट्टेसम्म २ हजार र वडा नं. ७ मार्कुसम्म २ हजार तोकेको छ । गाँउपालिका देखि वयालपाटा अस्पतालसम्म ३ हजार ५ सय र मंगलसेन अस्पतालसम्म ६ हजार रुपैयाँ भाडा तोकिएको छ ।

जिल्ला बाहिर सिलगढीसम्म ५ हजार, धनगढीसम्म १२ हजार, नेपालगञ्ज सम्मका लागि १५ हजार भाडा तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । एम्बुलेन्स गत असारमा खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group