ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखी युथकप खेल महोत्सव शुरु


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   ८ : ०७   बजे

दुल्लु, १३ कात्तिक ।   दैलेखका युवाले पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सवको पाँचाैं संस्करण साेमवारदेखि शुरु भएको छ ।

महोत्सवको प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा र पार्वतीकुमारी विशुन्केले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । यस वर्षको उक्त खेल महोत्सवको मूल नारा ‘प्रतिगोल भ्रष्टाचारविरुद्धको बोल, प्रतिसट महिला हिंसा तथा बाल श्रमविरुद्ध खट’ तय गरेको छ । सो अवसरमा सांसद शर्माले खेलकुद मैदान निर्माण गर्न पहल थालिएको बताउनुभयो ।

महोत्सवमा फुटबलतर्फ पहिला हुनेलाई रु एक लाख १० हजार तथा भलिबलतर्फ पहिला हुनेलाई रु ५० हजार र दोस्रो हुनेलाई रु २५ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै ब्याटमिन्टनतर्फ पहिलालाई रु २५ हजार र दोस्रालाई रु १२ हजार पुरस्कार प्रदान गरिने छ ।

अध्यक्ष शाहीले दैलेखमा खेलकूद प्रतियोगिता सञ्चालनका लागि उचित खेलमैदान नहुँदा खेलाडीहरु पछि परेको गुनासो गर्नुभयो । फुटबल प्रतियोगिता नारायण क्याम्पसको चौरमा यही कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu