ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार जमाल खसोग्गीको दूतावास छिर्नेबित्तिकै घाँटी थिची हत्या


एबीसी न्यूज
१५ कार्तिक २०७५, बिहिबार   ८ : ३४   बजे

काठमाडौं,१५ कार्तिक ।  टर्कीले साउदी पत्रकार जमाल खसोग्गीको घाँटी थिचेर  हत्या भएको दाबी गरेको छ ।
टर्कीले वाणिज्य दूताबास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरेको दाबी गरेको हो । गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्गीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो ।

टर्कीले खशोग्गीको हत्या नियोजित भन्दै हत्यापश्चात उनको शव टुक्रा–टुक्रा पारेर नष्ट गरेको पनि दाबी गरेको छ । यद्यपी टर्कीले आफ्नो दाबीको समर्थनमा कुनै पनि सबूत भने पेश गर्न सकेको छैन । साउदी अरबले पनि टर्कीको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । खशोग्गीको हत्यामा साउदी अरबको शाही परिवार संलग्न भएको आरोप लाग्दै आएको छ ।

साउदी सरकारले यो आरोपको खण्डन गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले गतहप्ता साउदी युवराज मोहम्मद बिन सलमानसंग घटनाका सम्बन्धमा कुराकानी गरेका थिए । त्यसक्रममा युवराज सलमानले हत्याकाण्डको जा“चमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu