ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियामा बन्दूक आक्रमणः १२ जनाको घटनास्थलमै मृत्यु


एबीसी न्यूज
२३ कार्तिक २०७५, शुक्रबार   ८ : ३३   बजे

क्यालिफोर्नि, २३ कात्तिक । क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरस्थित एउटा रेष्टुराँमा भएको आक्रमणमा बन्दूकधारीसहित १२ जनाको मृत्यु भएको छ।  बोर्डरलाइन बार एन्ड ग्रिल नामक सो रेष्टुराँमा कलेज विद्यार्थीले पार्टी आयोजना गरिरहँदा घटना भएको हो। सुरक्षा अधिकारीका अनुसार आक्रमणकारी रेष्टुराँभित्रै मृत भेटिएका छन्। रात्री पार्टीमा सहभागी १२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।

मध्य रातमा पार्टी चलिरहँदा बन्दूकधारीले फायरिङ खोलेको थियो। क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरको बारमा घटना भएको हो। यो लस एन्जलसबाट ६५ किमी दूरीमा छ।

सुरुवाती जाँचमा प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताएको छ। बुधबार राति करिब ११ः२० मिनेटमा फायरिङ सुरु भएको थियो। त्यतिबेला सो रेष्टुराँमा करिब २ सय जना मान्छे थिए।

केही रिपोर्टअनुसार हमला अगाडि स्मोक ग्रिनेडको प्रयोग भएको थियो पछि अन्धाधुन्द गोली वर्षाइयो। एक्कासि विपत आइलागेपछि रेष्टुराँमा रहेका मानिसहरु कोही झ्यालको सिसा फुटाएर भागेका थिए। कोही ट्वालेटमा गएर लुकेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group