ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिगमा सरस्वती क्लब विजयी


admin
८ मंसिर २०७५, शनिबार   ६ : ५०   बजे

काठमाडौं, ८ मङसिर । सरस्वती युथ क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको हो । सरस्वतीको जीतमा १३ औँ मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गर्दै अग्रता बनाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएका सरस्वतीले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा अर्का विदेशी खेलाडी इब्राहिमले गोल गरे । त्यस्तै ८३ औँ मिनेटमा विदेशी खेलाडी साचिईले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।

जितपछि सरस्वतीले लिगमा पहिलो जीत दर्ता गर्दै तीन अङ्क जोडेको छ । यसअघि सरस्वती लिगको पहिलो खेलमा सङ्कटा क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले नै पराजित भएको थियो ।

फ्रेन्ड्सले लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपिएफसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu