ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिला कसरी हराए ?


एबीसी न्यूज
२० मंसिर २०७५, बिहिबार   १२ : ३८   बजे


दिल्ली, २० मंसिर । भारतको दिल्लीमा सरकारी आश्रय गृहमा राखिएका एकजना भारतीय र ८ जना नेपालीसहित ९ जना महिला हराएका छन् ।

दिल्लीकै रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी संस्कार आश्रयगृहमा राखिएका ९ जना महिला हराएका हुन् ।
उनीहरु गएको शनिबार र आइतबार त्यहाँबाट एकाएक हराएका थिए ।  हराएका ९ जनामध्येकी एक भारतीय नाबालिका रहेको पनि प्रहरीले पुष्टि गरेको छ ।

ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । उनीहरू आफैँ त्यहाँबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  आश्रय गृह प्रशासनले ती महिला कसरी हराए भन्नेबारेमा केही थाहा नभएको बताएको छ । यही वर्षको मे महिनामा उनीहरुलाई उद्धार गरी त्यहाँ ल्याइएको थियो । त्यसअघि उनीहरुलाई द्वारकाको आश्रय गृहमा राखिएको थियो ।

बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ । प्रहरीले आश्रमभित्रकै स्टाफहरुको पनि जाँच गरिरहेको छ । हराउने महिलाको नाम र ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu