ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका निर्मला थापामगरको नयाँ सांगीतिक कोसेली बजारमा (भिडियोसहित)


एबीसी न्यूज
७ पुस २०७५, शनिबार   १ : १५   बजे

काठमाडौं, ७ पुस । लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छिन् ।
नयाँ सांगीतिक कोसेलीका रुपमा निर्मलाले ‘रिडी बजार काली दोभान’ बोलको पञ्चेबाजा गीत बजारमा ल्याएकी हुन ।

गीतमा निर्मलालाई सन्तु थापाले साथ दिएका छन् भने गीतको शब्द गणेश अधिकारी र लय निर्मला आफैंले तयार पारेको गायिका निर्मला थापामगरले बताइन । म्यूजिक भिडियोको छायांकन करण चैसिर, सम्पादन मनोज कार्की र निर्देशन सन्तु थापाको रहेको छ भने हिम सम्झौता डिजिटलले दृश्य निर्माण गरेको हो ।

गुल्मी रेसुंगा म्यूजिक प्रालिको प्रस्तुतीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा मुकुन्द सुवेदी, नवीना थापामगर र कृतिकाले अभिनय गरेका छन् ।उनले उक्त गित युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu