ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेर्पा सञ्चार समूह नेपालको ६ दिने फोटोग्राफी तालिम सम्पन्न


admin
९ पुस २०७५, सोमबार   ५ : ४६   बजे

काठमाडौं,९ पुस । शेर्पा सञ्चार समूह नेपालले ट्रेकिङ पेशामा आवद्ध युवाहरुलाई लक्षित गरी ६ दिने ट्रेकिङ फोटोग्राफी तालिम सम्पन्न गरेको छ ।शनिबार राजधानीको बौद्ध तिनचुलीमा आयोजित समापन समारोहमा विभिन्न देशका महाबाणिज्यदुतका प्रतिनिधि आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

ट्रेकिङमा आएका आफ्नो क्लाइन्टको फोटो खिचि दिने मात्र नभई भ्रमण गरेको ठाउँको महत्व र सुन्दरतालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सक्ने बनाउन यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ ।

ट्रेकिङ र हिमाल आरोहण पेशामा आवद्ध व्यतिmहरुले कुनै पनि ठाउँको महत्व मात्र नभइ त्यस ठाउँमा भइरहेको बद्लिँदो अवस्थालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सके त्यसले मुलुकको हितमा मात्र नभई पर्यटन विकास समेत मद्यत पुग्ने आशा गरिएको बताइएको छ ।

कुनै पनि सञ्चार माध्यम पुग्न नसक्ने विश्वको अग्लो स्थान सगरमाथामा आरोहिहरु वर्षेनी जाने हुँदा उहाँहरुलाई फोटोका महत्व र शतिm बुझाउन सके सामाजिक सञ्चालमा सिमित फोटोहरुमार्फत विश्वमा पु¥याउने बताइएको छ ।

त्यसैले यो तालिम आरोहि र ट्रेकिङ पेशामा लागेकाहरुलाई प्रदान गरेको शेर्पा सञ्चार समूह नेपालको महासचिव पासाङ शेर्पाले जानकारी दिएका छन ।

जलवायु परिवर्तनका कारण नेपालको हिमालहरु पग्लि रहेका छन, हिमतालहरुमा प्रत्येक दिन परिवर्तन आइरहेको छ । यसमा नेपालका सञ्चार माध्यमहरुले कम अनुसन्धान गरेको पाइएको छ ।

यस्तो अवस्थामा उहाँहरुलाई फोटो मार्फत यो विषयहरु समेटि दिएमा सबैलाई सचेत गराउन मद्यत पुग्ने शेर्पाको भनाइ छ । विभिन्न जिल्लाका छानिएका १५ जना विद्यार्थी आरोहि र ट्रेकरहरुले तालिममा सहभागिता जनाएका थिए ।

तालिम नेपाल कै पहिलो फोटो ग्राफर राज भाइ सुवालले दिएको थियो ।  तालिममा सहभागी विद्यार्थीहरुले खिचेको तस्बिरको प्रदर्शनी र प्रतियोगिता समेत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group