ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा बृहत सांगीतिक कार्यक्रम


एबीसी न्यूज
१० पुस २०७५, मंगलबार   ६ : १२   बजे

काठमाडौं, १० पुस ।   श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

समारोहमा काठमाडौबाट निमन्त्रणा गरिएको वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन”अमर” गायिका संगीता रायमाझी, रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले कार्यक्रममा गीतहरू प्रस्तुत गरिएको थियो । गीतको ताल सुरमा बच्चादेखि बुढा बुढी सबै नाचेर रमाएको थियो । मनोरञ्जनको लागि नृत्य लगायत अन्य विविध अन्य कार्यक्रमहरू पनि प्रस्तुती रहेका थिए । विद्यालयमा अध्यन गर्ने छात्र छात्राहरूलाई नृत्य प्रस्तुत गरेपछि सिल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित पुस्तकहरू भाग्य (गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका पुस्तकहरू श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरुप ३ दर्जन पुस्तक प्रदान गएको थियो भने उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक स्रोता सबैलाई पुस्तक बितरण गरिएको थियो । श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सबको अवसरमा छत्रलाल श्रेष्ठको सभापतित्वमा प्रमुख अथिती इन्द्रावती गाउँ पालिका का अध्यक्ष वंशलाल तामाङको उपस्थितिमा उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका प्रमुख अध्यक्ष श्याम रम्तेल लगायतको उपस्थितिमा महेन्द्र कुमार तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो ।

एजुकेसन एण्ड लाइभ हुड-पाट्नर सिप(HELP) द्वारा विद्यालयमा अध्यनरत विद्यार्थीहरूकालागि झोला,कापी, पेन आदि सहयोग गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र नेपाल युथ फाउन्डेसनद्वारा २०७२ सालको भुकम्पपछि विद्यालय पुन: निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group