ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 काठमाडौंको जडिबुटीबाट  ३ जना लुटेरा पेस्तोलसहित पक्राउ


admin
१५ पुस २०७५, आइतबार   २ : २९   बजे

काठमाडौं,१५पुस । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ ।

शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, धादिङ गल्छीकै २५ वर्षीय केदार अधिकारी र काभ्रे भुम्जु घर भई हाल चावहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती रहेको जानकारी गराएको हो ।

उनीहरुको साथबाट ठूलो चाईनिज पेस्तोल–१ थान, एक राउण्ड गोली र १ थान खुकुरी समेत बरामद गरिएको परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनु भयो ।

प्रहरीले उप्रेतीको साथबाट पेस्तोल बरामद गरिएको पनि जनाएको छ । उप्रेती गुण्डा नाईके कुमार घैँटको सहयोग भई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी लामाले बताउनु भयो ।

त्यसैगरी जग्गा कारोबारमा संलग्न केदार प्रसाद अधिकारी सार्वजनिक अपराधमा दुई पटक सजाय पाईसकेका हुन भने केदार प्रसाद अधिकारी नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागेर विभिन्न अपराध कर्ममा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu