ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षासँगै खेलकुदमा समेत योगदान : एआईजी बस्नेत


admin
२२ पुस २०७५, आइतबार   ४ : ०८   बजे


पोखरा, २२ पुस । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्नेतले सुरक्षासँगै खेलकुदको क्षेत्रमा समेत नेपाल प्रहरीले योगदानी भुमिका खेलेको बताएका छन् ।

जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरामा आईतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले यस्तो अभिब्यक्ति दिएका हुन् ।

नेपाल प्रहरीको सुरक्षा तथा अमनचैन कायम गर्ने पाटो भएपनि नेपालको खेलकुद क्षेत्रको विकास र परिवर्तनको लागि नेपाल प्रहरीका खेलाडीहरुले महत्वपूर्ण भुमकिा खेलेको उल्लेख गरे ।

उनले नेपाल प्रहरीमा सिसित खेलाडी रहेको बताउदै बिशेषगरी फुटबल, भलिबल र क्रिकेटका लागि सातै प्रदेशमा गरी ४ सय १६ जना खेलाडी भित्राएको बताए ।

बस्नेतले नेपाल प्रहरीको आधार स्तम्भ नै खेलकुद रहेको औल्याउदै आफु राखेपको सदस्य सचिव भएकोले जिम्मेवारी बोध गर्नेमा धुक्क रहेको बताए । उनले पोखरेलीहरुलाई नमुनाको पात्र रहेको समेत बताए ।

“यहाँको बाटोले थाहा हुन्छ, यहाँको पर्यावरणले थाहा हुन्छ, यहाँको सिस्टमले थाहा हुन्छ, त्यसैले तपाईहरु प्रेरणादायक समुदाय हो,” बस्नेतले भने ,नेपाल प्रहरीले अहिले सम्म काम गर्दा ३८ प्रतिशत सुरक्षा, अपराधको क्षेत्रमा खटेको जानकारी दिदै खेलकुदको माध्यमबाट समेत आफ्नो सञ्जालको जनशक्तिले योगदान पु¥याईरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu