ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन, संस्कृति र कृषिको विकासका लागि योजना बढाउन मुख्यमन्त्रीको आग्रह


admin
२७ पुस २०७५, शुक्रबार   ८ : १२   बजे

धम्बोझी, २७ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लामा पर्यटन, संस्कृति र कृषिको विकासका लागि योजना अघि बढाउन व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।

बर्दियाको माघी महोत्सवको आज बाँसगढीमा उद्घाटन गर्दै उहाँले जिल्लाको विशेषता, मौलिकता र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय क्षेत्रमा जिल्लाको व्यापक प्रचारप्रसार र पहिचान गराउन सुझाव दिनुभयो ।

जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक वर्ष उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको सङ्घका अध्यक्ष रामसिंह थारुले जानकारी दिनुभयो ।

बर्दियामा पाटेबाघ, कृष्णसार, एकसिँगे गैडा, हात्ती, जरायो, डोल्फिन, गोही, कोठियाघाटको लामो पुल, ठाकुरद्वारा मन्दिर, सत्खोलुवा – बढैया–तारा– दानुवाताल, केदारेश्वर धामलगायत छन् ।

मुलुकको दुर्लभ जनावर कृष्णसार गुलरियाको खैरापुरमा अवलोकन गर्न पाइन्छ । महोत्सवमा आदिवासी तथा जनजातिको रहनसहन र संस्कृतिको प्रदर्शनी, ख्यातिप्राप्त स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, खाद्य उत्सव, बालोद्यान आदि छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group