ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा सेनेटरी प्याड भेन्टिङ मेसिन जडान,छात्रा हर्षित (भिडियोसहित)


admin
२१ माघ २०७५, सोमबार   ११ : ५६   बजे

काठमाडौं,२१ माघ । राजधानीको ज्ञानोदय उच्च माध्यामिक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड भेन्टिङ मेसिन जडान हुदाँ छात्राहरु हर्षित भएका छन । यो मेसिनबाट छात्राहरुले आवश्यक परेको समयमा प्याड निकालेर प्रयोग गर्न सक्छन ।

जस्मा एक रुपैंयाको सिक्का हालेपछि आफै प्याड बाहिर आउने गर्छ र आवश्यक अनुसार प्रयोग गर्ने सकिने हुन्छ । उक्त विद्यालयका छात्रा यो सिस्टम लागू हुदाँ खुशी भएका हुन् ।

यस विषयलाइ मध्यनजर गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई महिनावारीको कारणले हुने विभिन्न समस्या समाधान गर्न स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाउन सिफारिस गरेको शिक्षाविद् तथा समितिका पूर्वसदस्य डा .बाबुराम अधिकारी बताएका छन । समस्या सबै महिलासँग भएपनि लुकाइछुपाइ राख्ने, लजाउने, डराउनेजस्ता समस्याले मुलुकमा जरो गाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group