ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोकियोमा पनि सोनाम ल्होछार पर्व मनाईयो


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   ८ : १५   बजे

टोकियो, ६ फागुन । जापानमा २८५३ औँ (फाग ल्हो सुङ्गुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

आइतवार नेपाल तामाङ समाज जापान केन्द्रिय समितीको आयोजना टोकियोको मेगूरो हलमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाले सरकारको बिभेदकारी रणनितीका कारण ल्होछार पर्वलाई पर्वको रुपमा नभई आन्दोलनको रुपमा मनाउनु पर्ने बाध्यता भएको उल्लेख गर्नुभयो ।उहाले राज्यको हरेक अंगमा तामाङको सहभागिता नभय सरकारको विकासको नारा असफल हुने बताउनुभयो ।

त्यसगरी कार्यक्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले ल्होसारले आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउदै एक भएर आवाज वुलन्द गरिने समय भएको बताउनुभयो ।

‘सोनाम ल्होछारको प्रवर्दन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको थियो ।

तामाङ संस्कृती झल्कने भेष र पोषाकमा उपस्थित दर्शकलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तानले मेगूरो हल तताएका थिए भने स्थानीय कलाकारहरूको समेत भव्य प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group