ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोको हरामको धराप विस्फोटमा २३ सैनिकको मृत्यु


admin
९ चैत्र २०७५, शनिबार   ११ : १३   बजे

एजेन्सी,९ चैत । बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् । 

बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएका अफ्रिकी मुलुक चाडको सैनिक स्रोतले उल्लेख गरेको छ । 

शुक्रबार चाडको सैनिक अधिकारीलाई उद्धृत गरी अल्विदा इन्फमेसनको वेभसाइटमा दिइएको सूचनामा धराप विस्फोटबाट २३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । 

स्रोतका अनुसार इस्लामिक जिहादीहरूको नाइजेरियामा सक्रिय समूह बोको हरामका लडाकूले रातिको समय सीमापार गरी चाडमा आई सीमा क्षेत्रमा रहेको तालको दाङदाला नजिकै विस्फोट गराउँदा गस्तीमा रहेका सैनिक अधिकारीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उक्त स्थानमा भएका दोहोरो भीडन्तमा केही बोको हराम लडाकूको पनि मृत्यु भएको जनाइएको छ । यसबारे बोको हराम समूहको आधिकारिक भनाई आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group