ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्जु पन्त र महेश सेवाको पत्र र लेख्नै परे अचेल तिम्रो नाम बाहेक केही लेख्दिन गीत सार्वजनिक


एबीसी न्यूज
११ चैत्र २०७५, सोमबार   ६ : ५७   बजे

प्रेममा परेपछि लेख्नै पर्ने नलेखी मन शान्त नहुने जो कोहीलाई पनि प्रेममा परेपछि लेख्नै पर्ने एउटा प्रेम पत्र कागजमा होस् या हृदयमा लेख्नै पर्ने रहेछ । यसैले होला अन्जु पन्त र महेश सेवाको स्वरमा लेख्नै परे बोलको दुईवटा गीत रेकर्डिङपछि कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनामा अनि अविदको संगीतमा रहेको छ ।
आँखाभरी तिमी नै छौ म त अरु केही देख्दिन बोलको गीत सुन्दर आवाज मीठो शव्द उत्कृष्ट संगीतमा रहेको सो गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । सबैको मन भित्र बस्ने पत्र गीत बनेपछि अन्जु पन्तको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा आयुशी, विकास र राजको अभिनय रहेको छ । भिडियो निर्देशन सरोज श्रेष्ठको रहेको छ भने महेश सेवाको स्वरमा रहेको गीतमा अन्जन र सरुको अभिनय रहेको छ । जुन भिडियोको निर्देशन रोशन कुमारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group