ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्दका कार्यकर्ता कारागार चलान


एबीसी न्यूज
२३ जेष्ठ २०७६, बिहिबार   ६ : ५४   बजे

 

 

काठमाडौं,२३ जेठ । नेत्रविक्रम चन्द समूहका चार कार्यकर्तालाई आज कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नक्कली बम बनाएर आतङ्क मच्चाउनुका साथै एनसेल टावर आक्रमण र चन्दा असुलेको उनीहरुमाथि आरोप छ । पक्राउ परेका चारै जनासँग प्रति व्यक्ति रु चार लाख २० हजारका दरले धरौटी माग गरिएको र सो रकम बुझाउन नसक्दा उनीहरुलाई थुनुवा पूर्जी दिएर कारागार चलालन गरिएको आचार्यले बताउनुभयो । कारागार चलान गरिनेमा चन्द समूहका जिल्ला इञ्चार्ज रहेका पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–१ का २९ वर्षीय गोविन्द ओली, वालिङ नगरपालिका–२ का ५० वर्षीया मिसिरा नेपाली र भीरकोट नगरपालिका–२ का ४७ वर्षीय सागर अर्याल रहेका छन् ।

उनीहरुमाथि गत फागुन १० गते वालिङ नगरपालिका–१२ स्थित एनसेल टावरमा आक्रमण गरेको तथा गत फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा बम राखेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu