ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा अस्ताउँदो सूर्यको अर्घ अर्पणको तयारी


admin
९ कार्तिक २०७४, बिहिबार   १ : ०८   बजे

विराटनगर, ९ कात्तिक ।  लोक आस्थाको पर्व छठ मोरङमा पनि उल्लासमय वातावरणमा मनाउने तयारी गरिएको छ ।

कात्तिक शुक्ल षष्ठी तिथि आज अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ अर्पण गर्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्वको समापन हुन्छ । यस जिल्लाका विभिन्न पोखरी, खोला, नदीका साथै नहरको डिललाई छठ पर्व मनाउनेले सफासुग्घर गरी सजाउने कार्यमा तल्लीन छन् ।

गत वर्ष झैँ यस वर्ष पनि विराटनगरका विभिन्न पोखरी, सिग्याही खोला, केशलिया नदीका साथै सुनसरी, मोरङ, सिँचाइ आयोजनाको नहरको डिलमा छठ पर्व मनाउने तयारी गरिएको छ । विभिन्न ठाउँमा आज पनि बिहानैदेखि पूजास्थलमा सफासुग्घर गर्ने कार्यमा युवा जुटेको देखिन्छ ।

षष्ठी माता अर्थात् छठ माताका साथै सूर्यदेवको पूजा गरेको खण्डमा आरोग्य प्राप्त हुने र परिवारको सुख, समृद्धि र परिवारको कल्याण हुने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । मैथिल, थारू, झागड, राजवंशी, मारवाडी, नेपाली भाषाभाषी, गनगाईंलगायतले बडो श्रद्धाका साथ यो पर्व मनाउने गरिएको हो ।

समानता, एकता र आपसी सम्बन्धलाई प्रगाढ बनाउनमा यो पर्वको मुख्य विशेषता रहेको यस पर्वमा सबै वर्ग, समुदाय एकै ठाउँमा बसेर सूर्यको पूजा गर्ने गरिन्छ । यस पर्वको माध्यमबाट आपसी सम्बन्धलाई प्रगाढ बनाउने तथा भेदभावलाई अन्त्य गर्ने सन्देश पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu