ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितलाई राहत दिलाउन प्रदेश सरकार अग्रसर


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   ६ : ५४   बजे

काठमाडौं, ३ साउन । प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताउनुभएको छ । आज गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले बाढीपीडितका लागि प्रदेश सरकारले विभिन्न चरणमा राहतका कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारबाट तत्काल प्रत्येक जिल्लामा राहत वितरणका लागि रु १०/१० लाख छुट्याइएको छ भने मृतक परिवारका लागि रु तीन/तीन लाख उपलब्ध गराइने जनाउँदै सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश सदस्यहरुले पीडितलाई राहत दिन आधा महीनाको तलब दिने घोषणा गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

तत्कालै बाढीपीडितलाई पिउनका लागि शुद्ध पिउने पानीको व्यवस्थापनका लागि हरेक जिल्लामा निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो । उहाँले प्रदेशलाई महिलामैत्री बनाउन यहाँका हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group