ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर शिक्षालाई अगाडि बढाउनुपर्छ– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   २ : २८   बजे

काभ्रेपलाञ्चोक, ३२ साउन । काभ्रेपलाञ्चोक जिल्लामा रहेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको भबन शुक्रवार अर्थ मन्त्री डा. युवराज खतिवडाले उदघाटन गर्नुभएको छ ।

२०६९ सालमा स्थापना भएको राजश्व कार्यालयले काभ्रे लगाएत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लावालिाई सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रममा बाल्दै मन्त्रि खतिवडाले मुलुकमा साक्षरता , नागरीकता र करको बहस भइरहेका बेला करदाता शिक्षालाई अगाडि बढाउदै लैजान आवश्यक रहेको बताउनुभयो ।

व्यबसायीले प्रतिस्प्रधी ढंगमा व्यवसाय गर्नका लागी यो प्रणालीको बिकास गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । वातावरणीय ढंगबाट व्यवसाय गराउनका लागी ल्याइएको प्रणली भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu