ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारले प्रदेश २ को जनतालार्इ दु:ख दिएको छ– प्रचण्ड


एबीसी न्यूज
२ भदौ २०७६, सोमबार   ८ : ४१   बजे

 

धनुषा २ भदौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकारले यहाँको जनतालाई झन् दुख दिएको आरोप लगाएका छन् ।

सोमवार धनुषको गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित गरिएको कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रि पुश्पकमल दहाल प्रचण्डले जनताले गरेको त्याग र बलिदान अनुसार प्रतिफल नपाएको गुनासो गरेका हुन् । उनले प्रदेश २मा अहिलेका प्रदेश सरकारका कारण भ्रष्टचार बढेको र सुसासन कमजो हुँदै गएको बताएका छन् । प्रचण्डले केही समयअघि प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्री बालुवाटारमा यस विषयमा छलफल समेत गरेको उनले खुलासा गरे । उनले अहिलेको सरकारले प्रदेश २का जन्ताको लागि दिर्घकालिन रुपेन सोचेको बताए ।

दहालले प्रदेश २मा वर्षेनि बाढि,हवाहुरी जस्ता दैविक प्रकोपका कारण हजारौ मृत्यु हुने गरेको बताए । उनले आफ्नो पार्टिले तराइलाइ सुरक्ष्ति तराइका जन्तालाइ समृद्धको लागि कार्य गरिहेको बताए र उनले आफुले सुरुवात गरेको जनयुद्धमा १३०० मधेशि जन्ताले बलिदानि दिएको बताएका थिए । उनले यहाँ सिचाइको व्यवस्थागर्न सकिए यहाँको माटोमा देश भरिको जन्तालाइ पाल्न सक्ने क्षमता रहेको समेत बताए । उनले जनयुद्धको सुरुवात जस्तै समाज बादको सुरुवात पनि तराइमधेश बाटै हुनुपर्ने बताए ।

श्रद्धान्जलि कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपाल सहित उद्येग वञिज्यतथा आपुर्ति मन्त्रि मातृका प्रसाद यादब, भौतिक पुर्वधार तथा यातायात मन्त्रि रघुबिर महासेठ सहितको सहभगिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group