ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न


admin
२० कार्तिक २०७४, सोमबार   ९ : १६   बजे

चितवन, २० कात्तिक। नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सकिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले एक कार्यक्रमकाबीच प्रदर्शनीको समापन गर्नुभएको हो ।

सो अवसरमा डा बुढाथोकीले अबको समय स्वच्छ मासु उत्पादनको रहेको बताउँदै उत्पादनसँगै गुणस्तरलाई पनि ख्याल गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

विदेशमा नेपालको जिन लगेर अत्याधुनिक प्रविधिबाट उच्चस्तरका चल्ला निकाल्ने गरेको बताउँदै बुढाथोकीले यसलाई नेपालमै गर्नसके उत्पादनमा अझै वृद्धि गर्न सकिने बताउनुभयो ।

प्रदर्शनीमा स्वदेश र विदेशका गरी १७० वटा कक्ष रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मुना श्रेष्ठ, पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोख्रेललगायतले पोल्ट्री क्षेत्रमा राज्यले अपेक्षाकृत सहयोग गर्न नसकेको जानकारी दिनुभयो । तीन दिनअघि शुरु भएको प्रदर्शनीमा स्वदेशी र विदेशी विज्ञले छ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदर्शनी नेपालको पोल्ट्री व्यवसायका लागि कोशेढुंगा सावित भएको सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu