काठमाडौं २२ कात्तिक । जाडो मौसममा छाला सुख्खा हने गर्दछ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउ“छन् । छालामा एलर्जी हुने, अनुहारमा चाया“, पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा समेत चाया पर्ने गर्दछ ।
यस्तो समस्याबाट कसरी बच्ने र छालालाई चिसोको असरबाट कसरी बचाउने यस विषयमा सौन्दर्य तथा छाला रोग विशेषज्ञ एवं द स्किन क्लिीनिक नक्सालकी निर्देशक डा. जेविना लामासंगको कुराकानी ।
प्रतिक्रिया दिनुहोस्