ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड


admin
२३ कार्तिक २०७४, बिहिबार   २ : ५२   बजे

मंगलबारे, इलाम, २३ कात्तिक ।  इलाम नगरपालिका–६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो ।

ओपिधारा–चियाबारी–भालुढुंगा क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पदाधिकारीले भालुढुंगा क्षेत्रमा पर्यटकीय विकासका लागि थप सम्भावना खोज्ने क्रममा भालुढुंगाकै पहरामा गुफा फेला पारेको अध्यक्ष हरि गुरुङले बताउनुभयो ।

समितिकै सचिव डम्बर गुरुङ र समितिका पदाधिकारी अर्जुन कँडेल गुफाभित्र छिरेर बाहिरिएपछि प्रतिक्रिया दिँदै गुरुङले भन्नुभयो, “अर्को एउटा गुफा पत्ता लागेको छ, यहाँको पर्यटन विकासमा यसले सेतुको काम गर्नेमा म विश्वस्त छु ।” सो गुफाको हालसम्म नामाकरण गरिएको छैन । ओढारे भालुढुंगा झँै नयाँ गुफाभित्र पस्ने द्वार सानो भए पनि भित्र पुगेपछि उभिन र हिँड्डुल गर्न सकिने ठाउँ छ ।

गुफाको २० मिटरभित्रसम्म आफूहरु प्रवेश गरेको जानकारी दिँदै कँडेलले भन्नुभयो, “त्यहाँ भुइँचालो वा केही कारणले बीचमा ढुंगा खसेकाले बाटो छेकिएको रहेछ । हामी समिति लागि परेर केही समयमा नै त्यो बाधा पन्छाउने सोचमा छौँ ।”।

समितिका सदस्य तोया ढकालले गुफाभित्र अत्यधिक सङ्ख्यामा चमेरा भेटिएको बताउनुभयो । भालुढुंगा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि हरि गुरुङको नेतृत्वमा सो क्षेत्रमा काम हुन थालेपछि हाल दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu