ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गढीमाईबाट आउँदै गरेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु


एबीसी न्यूज
१८ मंसिर २०७६, बुधबार   ८ : ५८   बजे


महोत्तरी , १८ मंसिर । गढीमाई मेलाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानदेखि करिब १ किलोमिटर पश्चिम तर्फ दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य कैंयो जना घाईते भएका छन् । गढीमाई मेला भरेर आउँदै गर्दा ना ५ च १२२७ नम्बरको यात्रु बोकेको पिकअप अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृत्यू हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं। २ बस्ने अन्दाजी बर्ष ८० की सकुन्तला देवी साह र भारत सिताही बस्ने अन्दाजी बर्ष ६५ की बर्तनीया देवी महतो रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा उनीहरुलाई प्रहरीले उपचारको लागि बर्दिवास स्थित शुभ स्वास्तीक हस्पिटलमा पठाएको थियो । केही बेरमा उपचारकै क्रममा दुवै जनाको मृत्यू भएको जनाईएको छ ।

यता, सोही दुर्घटनामा परी १६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषाधाम नगरपालिका वडा नं। ३ बस्ने अन्दाजी बर्ष २७ की कविता कुमारी महतो र बर्ष १८ की निसा महतोको अवस्था गम्भिर रहेको छ । कविताको अनुहार र टाउकोमा गम्भिर चोट लागेको छ भने निसालाई कम्मर र खुट्टामा गम्भिर चोट लागेपछि उनीहरुको थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu