ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकका अधिकार समेटी विधेयक ल्याइने


admin
२० मंसिर २०७६, शुक्रबार   ८ : ४८   बजे

काठमाडौं, २० मंसिर । उपसभामुख डा शिवकुमारी तुम्बाहाम्फेले सरकारले ज्येष्ठ नागरिकको अधिकारलाई समेटेर विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा आज ज्येष्ठ नागरिकस्तम्भको अनावरण गर्दै उहाँले ज्येष्ठ नागरिकको हक संविधान, ऐननियममा भए पनि तिनलाई खुशी दिने पहिलो ठाउँ घर भएको बताउनुभयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भेटघाट चौतारी बुद्धशान्ति–१ को ब्रम्हाण्ड महापुराणको उद्घाटनको अवसर पारेर सो स्तम्भ अनावरण गरिएको थियो । गाउँपालिकामा ज्येष्ठ नागरिकलाई वृद्धाश्रम होइन रमाउने ठाउँ दिनुपर्छ भन्ने उद्देश्यले २०७० सालदेखि नियमित रुपमा करीब दुई सय ज्येष्ठ नागरिकलाई साप्ताहिक रुपमा प्रत्येक शनिबार भेला गरेर दुःखसुख साटासाट गरी रमाउने ठाउँ निर्माण गरिएको छ । त्यहाँ ज्येष्ठ नागरिकका लागि करीब रु २१ लाखको लागतमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । कार्यक्रममा शङ्कराचार्य सामवेद गुरुकुल साधुटारका संस्थापक पं केदारनाथ खतिवडा, सङ्घीय सांसद पवित्रा निरौला, ज्येष्ठ नागरिक सङ्घ झापाका उपाध्यक्ष हरि ओलीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group