ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटन दरवार स्क्‍वायरमा कलात्मक चन्द्रमाको अवतरण (फोटोफिचर)


एबीसी न्यूज
७ पुस २०७६, सोमबार   १० : ००   बजे

काठमाडौ, ७ पुस । काठमाडौंको मौसम एक त चिसो त्‍यसमाथि आइतावर वर्षकै सबैभन्दा छोटो दिन। त्यहि छोटो दिनको साँझ ललितपुरको पाटन दरवार स्क्वायरमा एकाएका मानिसहरु जम्‍मा भइरहेका थिए।

दरबार स्क्वायरको चार नारायणको मन्दिर अगाडि घुम्‍न आउने जोकोहीलाई पनि कलात्मक रुपमा मोहित गर्न थाल्‍यो र हेर्दा हेर्दै क्षणभरमै मानिसहरुको फोटो खिच्‍ने अनि खिचाउने र सेल्फी लिनेको भीड नै लाग्‍यो। खासमा उक्त इलुस्ट्रेशन आर्ट धरानका कलाकार मिलन राईले निकै कलात्मकरुपमा निमार्ण गर्नु भएको थियो ।

उहाले चन्द्रमालाई सबैले मनपराउने भएकाले नै प्रदर्शनीमा राखेर सबैको ध्‍यान केन्द्रित गर्न खोजेको जो कोहिले पनि सहजै अनुमान गदैै थिए । उहँले भन्नु भयो ‘संसारभरिका मानिस हामी एक हौ। हामीभित्र विश्‍वबन्धुत्वको नाता छ भन्‍ने उद्देश्यले नै मैले यो कलात्मक चन्द्रमाको इलुस्ट्रेशन तयार गरेको हो।’ यसलाई यसपछि पोखरा र त्यसपछि सातै प्रदेशमा प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu