ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब निजामति कर्मचारीले इमान्दार पुर्वक जनताको काम गरेमात्र बढुवा हुने (भिडियोसहित)


admin
१० पुस २०७६, बिहिबार   १ : ५६   बजे

काठमाडौं, १० पुस । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा संघिय निजामति सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक छलफलको अन्तिम चरणमा छ । कर्मचारीको सरुवा बढुवा, आरक्षण, सेवा निवृत्तका साथै पदपुर्तिको बिवाद टुंगाउदै विधेयक अन्तिम चरणमा आइपुगेको हो । संघीय निजामति सेवा सम्बन्धि विधेयक प्रतिनिधिसभाको तेश्रो अधिवेशनमा २०७५ साल माघ १० गते दर्ता भई संसदले राज्यव्यवस्था समितिमा छलफलका लागि फागुन १० गते नै पठाएको थियो । तर यो विधेयकमा राज्यव्यवस्था समितिमा लामो छलफल भएको छ । समितिमा भैरहेको छलफलमा सांसदहरुले बिगतको तरिका घोकन्ते बिद्या भन्दा कार्यसम्पादनको आधारमा कमर्चारीको बृद्धि बिकास हुनु पर्नेमा ध्यानाकर्षण गराएका छन ।

विधेयकमा अझै पनि पूर्ण सहमति भने जुटिसकेको छैन तर, प्रदेश तथा स्थानिय स्तरमा कर्मचारी ब्यवस्थापन गर्न समस्या आउन थालेपछि समितीले बिधेयकलाई अन्तिम रुप दिन हतारो बढेको छ । अब आउने बिधेयकमा कर्मचारीलाई इमान्दार र जनताको काम गरेमात्र बढुवामा हुन्छ भन्ने सन्देश दिनुपर्ने सांसद प्रेम सुवालको सुझाव छ ।कमर्चारीभित्र जनताको सेवामा काम गरेर आफु दक्ष्य रहेको भन्ने प्रमाणित गरे आन्तरिक पदुपुर्तिको सहज हुने दृष्ट्रिकोणसहित बिधेयकमा पारित गर्न लागिएको छ । राम्रो काम गरे आन्तरिक बढुवामा पर्न सकिन्छ भन्ने कर्मचारी भित्र हुनुपर्ने सांसदको माग छ ।

निजामती सेवामा बहालवाला कर्मचारीको कामको मुल्याङकन बढुवाको लागि पहिलो हुनु पर्नेमा जोड दिइएको छ । सांसद दिलेन्द्रप्रसाद बडुल मुल्याङक बिना कुनै पनि कर्मचारीको हुचुवाको भरमा हुने बढुवा बिधेयकबाट रोक्नु पर्ने बताए । सघिय निजामती सेवालाई सक्षम, सदृुढ, सेवामूलक र उत्तरदायी बाउदै संघिय निजामती सेवाको लागि बिधेयकमा कर्मचारी संगठन भित्र रहेका बिकृतिहरुलाई अन्त्य गर्ने गरी बिधेयक पारित गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group