ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन हुँदैछ सदरमुकाम चौनपुर जोड्ने पानकोट पुल निर्माणमा ढिलाई?


admin
१० पुस २०७६, बिहिबार   ७ : ४४   बजे

बझाङ,१० पुस । बझाङको सदरमुकाम चैनपुर र गोलाई जोड्ने पानकोट पुल निर्माण कार्यमा ढिलाइ भएको छ । साविकका ८ वटा गाविस जोड्ने स्टिल पुलको निर्माण कार्य रोकिएपछि स्थानीयमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको छ ।

झण्डै ८ करोड रुपैयाँको लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पानकोट पुल निर्माणको जिम्मा ईलाईट कन्ट्रक्सनले लिएको थियो । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी ०७७ बैशाखमा निर्माणसम्पन्न गरिसक्ने सम्झौता गरेपनि हालसम्म पुल निर्माणको कार्य अगाडि बढेको छैन ।

‘सम्झौता भएको १० महिना पुगिसक्दा समेत पुल निर्माणका सामाग्रीहरु आइपुगेको छैन,’ ‘स्थानीय चन्द्र सिंहले भने, ‘ठेकेदारले पुल निर्माण कार्यमा ढिलाई हुदा जनताले सास्ती भोग्नु परेको छ ।’ सेतीपारी जोड्ने सडक निर्माण भइसकेको तर सेती नदीमा पक्की पुलहरु निर्माणमा ढिलासुस्ती हुँदा सेतीपारीका बासिन्दाहरु यातायाताका सुविधाहरुबाट बञ्चित भएका छन् । पुल निर्माणको जिम्मा पाएको ईलाईट कन्ट्रक्सनका ठेकेदार योगेश पौडेलले भने, ‘निर्माण हुन लागेको पक्की पुलजस्तो स्टिल ब्रीज भएकाले समय लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu