ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनचक्के स्कुटर दुर्घटना, एकजनाको मृत्यु


admin
१२ पुस २०७६, शनिबार   ७ : १५   बजे

पाँचथर, १२ पुस । पाँचथर भएका छुट्टा–छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं २ ओदिनका ४३ वर्षीय विष्णु इङ्वा लिम्बूको स्कुटी दुर्घटना हुँदा शुक्रबार मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम बजारबाट ओदिन जाने क्रममा फिदिमस्थित वुद्धमार्गमा रोकिराखेको ट्र्याक्टरमा तीनचक्के स्कुटी ठोक्एिकर दुर्घटना परेको थियो । दुर्घटनामा गम्भीर घाइते उहाँको यहाँस्थित समर्पित अस्पतालमा उपचारको क्रममा गतराति मृत्यु भएको हो ।

यस्तै जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं ५ निकालेका अटलसिंह राईको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्ने क्रममा कान्लाबाट लडेरका उहाँको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu