ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरोधका नाममा दुध पोख्न छाडेर बिद्यार्थिलाई खुवाउन मुख्यमन्त्री पोखरेलको सुझाव


sharan sharan
१२ पुस २०७६, शनिबार   १० : ३१   बजे

बुटवल, १२ पौष ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिरोधका नाममा सडकमा दुध पोखेर नष्ट नगर्न आह्वान गर्नुभएको छ । नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको बताउनु भयो । उहांले बिरोध नै गर्नु परे विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरलाई वितरण गरेर पनि विरोध गर्न सकिने ब्यवसायीहरुलाई सुझाव समेत दिनुभयो ।
मुख्य मन्त्री पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताउंदै उपभोक्ताहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिनुभयो ।
साधारणसभामा उपस्थित ब्यवसायीहरुले सरकारको नितीका कारण दुध र डेरी ब्यवसाय फस्टाउन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu