ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर प्रहरीले गोली चलाएर भारतका कुख्यात गाँजा तस्करलाई समात्यो


एबीसी न्यूज
२० पुस २०७६, आइतबार   ८ : ३०   बजे

काठमाडौं, २० पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तस्करमा संलग्नलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईको जंगलमा प्रहरी देखेर भागेपछि प्रहरीले हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतिय कारका चालक भारत मोतिहारीका ३७ बर्षिय दिलिप कुमार सिंह, कारमा सवार सोही स्थानका उज्वल कुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका ४ का २४ बर्षिय विकास सिंह पक्राउ परेका छन् । उनिहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा र तस्करमा प्रयोग गरिएको कार नियन्त्रणमा लिइएको छ ।

विशेष सूचना आधारमा गएको प्रहरी टोलीदेखेपछि भाग्न खोजेपछि नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी शुशिलसिंह राठौरले बताउनुभयो । उहाले मकवानपुरलाई तस्करमुक्त जिल्ला बनाउन बिशेष अपरेशन चलाइने बताउनुभयो ।
यस्तै हेटौंडा १५ बाटै लागुऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्वर ५ का ३५ बर्षिय राजकुमार मोक्तान रहेका छन् । उनिहरुको साथबाट लागु औषध गाँजा २१ किलो र ओसारपसारमा प्रयोग गरिएको बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ । गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको हो । ट्रकका चालक फरार रहेको र खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu