ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णपुर–५ मा माओवादी र बेलौरी ९मा एमाले विजयी


admin
२१ असार २०७४, बुधबार   ९ : ४०   बजे

कञ्चनपुर समाचारदाता कञ्चनपुर २१ असार कञ्चनपुरको कृष्णपुर ५ मा नेकपा माओवादी केन्द्र र बेलौरी नगरपालिका–९मा नेकपा एमाले विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मत गणना अनुसार कृष्णपुर–५मा माओवादी केन्द्रका आशाराम चौधरी र बेलौरी ९ मा एमाले वडाध्यक्ष समशेर सिह पेलाको प्यानल विजयी भएका हुन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दिल बहादुर देउवालाई २९मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका छन् । चौधरीले ६६१ र देउवाले ६३२मत ल्याएका छन् । पेलाले आफ्ना निकटमत प्रतिद्वन्दी काँग्रेसका रामदत्त भट्टलाई १८९ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । पेलाले ७०३ र भट्टले ५०७ मत ल्याएका थिए । अहिले बेलौरीका १० र कृष्णपुरमा ४ नम्बर वडाको मत गणना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu