ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न, आईतबार मतगणना हुने ।


sharan sharan
११ माघ २०७६, शनिबार   ८ : ४२   बजे

नेपालगन्ज, ११ माघ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । शनिबार नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नयाँ नेतृत्वको लागि मतदान भएको हो ।
साँझ ५ बजे सम्पन्न मतदानमा ९१ प्रतिशत मत खसेको संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो । कुल ३ हजार ५० मतदातामध्ये २ हजार ७ सय ९० मत खसेको थियो ।
मतदान केन्द्रमा सहजताका लागि १२ वटा बुथमा मत खल्सान सक्ने व्यवस्था मिलाइएको थियो । चुनावी मैदानमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट अध्यक्षमा ललित रौनियार र समावेशी प्यानलबाट तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ रहेका छन् ।
मतपेटिकाहरु मतदान स्थल भेरी प्राविधिक शिक्षालयमा नै कडा सुरक्षा घेरामा राखिएको छ । निर्वाचन कमिटीका अनुसार आइतबार बिहान ९ बजेबाट सोही ठाउँमा मतगणना सुरु हुने बताइएको छ ।
शनिबार मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिनुभयो । मतदान स्थलमा सुरक्षाको लागि ठुलो मात्रामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group