ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो चरणको निर्वाचनमा ३ सय तहको मतपरिणाम सार्वजनिक


admin
२१ असार २०७४, बुधबार   ११ : २५   बजे

काठमाडौ, २१ असार । दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनमध्ये ३ सय तहको मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्म घोषित परिणाम अनुसार नेकपा एमालेले १३१ स्थानामा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेस ११३ स्थानमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम ६÷६, रााष्ट्रिय जनमोर्चा दुई र राप्रपाले ४ स्थानमा जित हात पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार दुई स्थानमा निर्वाचित भएका छन् । स्वतन्त्र रुपमा निर्वाचित उम्मेदवार राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

भाटभटेनी भक्तपुर २४सै घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप तलब

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu