ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमात्य र भुषाल मत माग्न व्यस्त


admin
६ मंसिर २०७४, बुधबार   ४ : २०   बजे

 

ललितपुर, ६ मंसिर ।  आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले मतदातासँग भोट माग्न घरदैलो अभियान गरिरहेका छन् । गाउँघरमा चुनावी चहलपहल बढ्दै गएको छ ।

निर्वाचनमा भाग लिन मतदाता आतुर देखिन्छन् । उम्मेदवार आफ्नो पक्षमा मत माग्न कसरत गरिरहेका छन् । काँग्रेस उम्मेदवार मदनबहादुर अमात्य २०७० सालको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । उहाँ यसपाली लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

“लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक छ,” उहाँले भन्नुभयो । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने अमात्यको भनाइ छ । आफ्नो चार वर्षको कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिएको उहाँको दाबी छ ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुषाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा विजयी हुनुभएको थियो । आफ्नो विजय सुनिश्चित गराउन उहाँले घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । विसं २०६४ को निर्वाचनमा जस्तै जनताले यसपटक पनि आफूलाई निर्वाचित गराएर पठाउनेमा आफू विश्वस्त रहेको भुषालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu