ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३०५ तहको नतिजामा एमाले १३४, नेकां ११५ र माओवादी ३६ थप १९ तहमा एमालेको अग्रता


admin
२१ असार २०७४, बुधबार   २ : ४४   बजे

काठमाडौं २१ असार । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल भएको छ । ३३४ तह मध्ये ३०५ को घोषित परिणाममा एमाले १३४ तहका प्रमुख जित्न सफल भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले ११५ स्थानमा र माओवादी केन्द्रले ३६ तहमा जितेको छ । अन्य साना दलहरुमा राप्रपाले अप्रत्याशित रुपमा नेपालगन्ज उपमहानगर प्रमुख र झापाका ३ वटा गाउंपालिका प्रमुख गरी ४ तहमा जित हात पारेको छ । संघीय समाजवादी फोरम र लोकतान्त्तिक फोरमा ६ । ६ तहमा प्रमुख जित्न सफल भएका छन् । औपचारिक रुपमा चुनाव बहिस्कार भनेको राजपा समर्थित उमेदबारले दुई तहमा प्रमुख जितेका छन भने राजमोल प्युठानका २ गाउंपालिकामा प्रमुख जित्न सफल भएको छ ।
एबीसी एक्जिट पोलको प्रक्षेपण शतप्रतिशत मिल्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu