ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विरुद्ध सबै नेपाली एकजुट हौँ– राष्ट्रपति भण्डारी


admin
१ चैत्र २०७६, शनिबार   ४ : ३३   बजे

काठमाडौैं १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस कोभिड–१९ रोगको विरुद्धमा सबै नेपाली एकजुट हुन आवाहान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरस संक्रमण विरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुनका लागि सबै नेपालीलाई आग्रह गर्नु भएको छ ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिलेसम्म विश्वका १४९ देशमा फैलिएको छ । ५ हजार जनाभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको भए पनि बिश्वव्यापी रुपमंै महामारीको रुप लिइरहेको अवस्थामा उच्च सर्तकर्ता अपनाउनका लागि राष्ट्रपति भण्डारीले आह्वान गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu