ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले लकडाउनको घोषणा गरेपनि मानिसहरु सडकमा निस्कन छाडेका छैनन्


एबीसी न्यूज
११ चैत्र २०७६, मंगलबार   ८ : ५३   बजे

काठमाडौं, ११ चैत । । काठमाडौंको केन्द्रिय भाग अर्थात्, नयाँ बानेश्वर, संसद भवन अगाडिको सडकमा मानिसको चहलपहल कम भएको छैन ।
सरकारले छोटो सूचनाका आधारमा मंगलबार बिहान ६ बजेदेखि १८ गते साँझ ६ बजेसम्म लकडाउनको घोषणा गरेपनि मानिसहरु सडकमा निस्कन छाडेका छैनन् ।

नयाँ बानेश्वर चोकमा पैदलयात्री, मोटरसाइकल चालक र अन्य गाडीहरु फाट्टफुट्ट आवत–जावत गरिरहेका देखिन्थे । सीमित संख्यामा रहेका प्रहरीहरुलाई मान्छे सम्हाल्न हम्मेहम्मे परिरहेको देखिन्थ्यो । उनीहरु रोकेर सोधपुछ गरिरहेका र यसरी हिँडडुल नगर्न आग्रह गरिरहेका थिए । अत्यावश्यक सेवा अन्तरगत पर्ने एम्बुलेन्स, फोहोर बोक्ने गाडी, बिरामी चढेका सवारी साधनहरु, पानी बोक्ने टं्याकर आदि सडकमा बिहानैदेखि गुडिरहेका देखिए भने कतिपय पैदल यात्रीलाई समेत प्रहरीले रोकेर सोधपुछ गर्दै कतिपयलाई फर्काइरहेको थियो । मानिसहरुलाई जरुरी परेर सडकमा निस्कनैपर्ने बाध्यताले गर्दा बानेश्वर चोकमा मानिसको गतिविधि पूर्णरुपमा रोकिएको पाइएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group