ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा बिमान दुर्घटना, बिमानमा सवार सबै सकुशल [अपडेट]


sharan sharan
१५ चैत्र २०७६, शनिबार   १ : ०९   बजे

बुटवल, १५ चैत्र । नेपाल एरलाइन्सको जहाज नेपालगन्ज एरपोर्टमा आज अवतरण गर्नेक्रममा चिप्लीएर रनवे भन्दा बाहिर गएको छ । विहान करिब ११ः३५ मा नेपालगन्ज राँझा विमान स्थलमा अवतरण गर्दा बिमान चिप्लीएको थियो । बिमानले रनवे सुरुहुनु ८० मिटर पहिले नै अवतरण गर्दा दुर्घटना भएको थियो । बिमान रनवे बाहिर खुल्ला घांसे मैदानमा करिव ६५ मिटर घिस्रीएको थियो ।
क्याप्टेन के वी लिम्बु सहित ५ जना रहेको बिमान पश्चिम नेपालमा आवश्यक रहेको मेडिकल सामाग्री पु¥याउन र त्यस क्षेत्रमा कोरोना आशंकितबाट संकलन गरिएको स्वावको नमुना लिन नेपालगन्ज उडेको थियो । बिमानमा बांकेको खजुरा स्थित सशिल कोईराला क्यान्सर अस्पताललाई आईसोलेसन अस्पताल बनाउन आवश्यक सामाग्रीहरु रहेको स्वास्थ्य बांके जिल्लाका कोरोना माहामारी नियन्त्रणका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जहाजमा भने क्षेति पुगेको छ । नेपाल एयरलायन्सले उद्दार गरिएका पाईलट तथा चिकित्सकहरु लिन अर्को बिमान नेपालगन्ज पठाउन लागेको बताईएको छ । सो बिमान नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले चार्टर गरेको थियो। जहाजमा दुई चिकित्सक र तीन चालक दलका सदस्य थिए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu