ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि इन्ट्रयाक्टिभ म्याप एप्स सार्वजनिक


एबीसी न्यूज
१६ चैत्र २०७६, आइतबार   १ : १८   बजे


काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि इन्ट्रयाक्टिभ म्याप एप्स बनाएको छ ।
मन्त्रालयले आज यो एप्सको नयां एप्स सार्वजनिक गरेको हो । एप्स सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस विरुद्ध सावधानीपूवर्क लडाईंलाई व्यवस्थित गरिरहेको बताउनुभयो । मन्त्री ढकालले सातै प्रदेशमा ल्याब सुविधा विस्तार गरेर जोखिममा रहेका सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । ढकालले आजै मात्र चीनबाट ल्याइएका अति आवश्यक स्वास्थ्य सामाग्रीहरुले कोरोना विरुद्ध लड्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयले बनाएको इन्ट्रयाक्टिभ म्यापसहितको एप्सले कोरोना भाइरसबारे सबै जानकारी दिने बताउनुभयो । डाक्टर देवकोटाले एप्सले आफु नजिकको अस्पताल, त्यस अस्पतालले दिने कोरोना भाइरस विरुद्धको सुविधा, कोरोना भाइरसको नमुना संकलन कहां गर्ने, कुन अस्पतालमा कोरोना टेस्टको सुविधा छ भन्नेबारे पनि जानकारी दिने बताउनुभयो ।

एप्स प्रयोगबाट व्यक्ति आफैले कोरोनाबारे जानकारी लिन सक्ने एवं संक्रमित व्यक्तिहरुको पहिचान समेत हुन सक्ने उहांले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu