ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसोलेसन अस्पताल बुटवलमा रहेका एकजना बिरामीको मृत्यु


sharan sharan
१६ चैत्र २०७६, आइतबार   ३ : ०८   बजे

बुटवल, १६ चैत्र ।
बुटवलको धागो कारखानामा रहेका कोरोना अस्थायी अस्पतालमा आईसोलेशन बेडमा उपचार गराईरहेका १ जनाको मृत्यु भएको छ । गत १३ गते कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३४ वर्षिय युवाको आज मध्यान्न्ह मृत्यु भएको अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले पुष्टी गर्नुभएको छ ।

उनी गत चैत्र ६ गते दुबईबाट काठमाण्डौ हुंदै रुपन्देही आएका थिए । सैनामैनाका स्थायी बासिन्दा उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले आज मात्र उनको स्वाव परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौ पठाएको थियो । कोरोना भाइरसकै कारण मृत्यु भएको भने उनको रिपोर्ट आएपछि मात्र भन्न सकिने डाक्टर भण्डारीले बताउनु भयो । आज बिहानबाट सिकिस्त भएपछि उनलाई आईसियुमा लैजान अस्पतालले आफन्त बोलाएको थियो । तर आफन्त अस्पताल नपुग्दै उनको मृत्यु भएको बताईएको छ । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत लुम्बिनी प्रादेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu