ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा १६८ क्वारेनटाइनमा


admin
१६ चैत्र २०७६, आइतबार   ६ : २९   बजे

काठमाडौं, १६ चैत । कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि विदेशबाट फर्किएका १६८ जनालाई जिल्लाका क्वारेन्टाइनमा राखिएको छ । १६४ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने विदुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा चार र तादी गाउँपालिकाले बनाएको क्वारेनटाइनमा एक जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

विशेष गरी जिल्लामा भारत, कतार, मलेसिया र संयुक्त अरब इमिरेट्सबाट आएकाहरु धेरै क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा २२६ शय्या क्वारेन्टाइनका लागि र १४ शय्या आइसोलेशनका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो । जिल्लामा कुनै शंकास्पद बिरामी भेटिएका सुरक्षित रुपमा अस्पतालमा ल्याउन तीन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । भारतलगायत तेस्रो मुलुकबाट जिल्लाका सयौँ नागरिक भित्रिएकाले उनीहरुको वडा कार्यालयमार्फत लगत संकलन गरी संक्रमणको जोखिमका बारेमा जानकारी दिने कार्य थालिएको स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu